Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद भट्टराईले जलवायु परिवर्तनका