Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


ओलीको कार्यशैली सुधारेर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा असन्तुष्ट पक्षका नेताहरूको जोड

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को असन्तुष्ट समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

गुट भेलामा जानेले आत्मालोचना नगरे कारबाही गरिने ओली पक्षीय एमाले संसदीय दलको निर्णय

काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले

एमाले संसदीय दलको बैठकद्वारा खनाल र नेपालसहितको संसदीय बोर्ड गठन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो

एमाले संसदीय दल बैठकः सांसद्लाई कारबाही गर्न संसदीय बोर्ड गठन

सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।

स्वेच्छारिता, व्यक्तिवादविरुद्ध लड्नका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा नेपाल समूहको जोड

पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रूपमा परिचालन गरी सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्ष नजाने

काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे

एमाले नेपाल समूहको तयारीः ओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)

काठमाडौं, चैत ४ । नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको

२८ गतेको निर्णय नसच्चिए एक हुन नसक्ने शाक्यको भनाइ

शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।

केपी ओलीले पार्टीमा गुटबन्दीको सुरुवात गरे– झलनाथ खनाल

ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ । केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको उहाँको आरोप

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित

ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा