Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


ओलीका कारण गणतन्त्र समाप्त हुने अवस्थामा पुग्यो : अष्टलक्ष्मी शाक्य

काठमाडौं, बैशाख ३ । नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ

मन्त्री रायमाझी भन्छन्, ‘माओवादीको हैसियत हरायो’

मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटीको बैठक आह्वान

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर

वार्ता र संवादबाटै पार्टीभित्रको समस्या समाधान गर्न तयार छौंः माधव नेपाल

पर्सा, चैत २९ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । प्रेस संगठन

फुटको संघारमा एमाले : ऐन बाधक हुँदा फुट्न नसकेको विश्लेषकको टिप्पणी

पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।

ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन– माधवकुमार नेपाल

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो

विरोधीहरू सरकार परिवर्तनको खेलमा छन्– प्रधानमन्त्री ओली

ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।

केपी ओलीको पार्टीलाई चौथोमा झार्छौं– अध्यक्ष दाहाल

यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रशासनको दर पीठ आदेशलाई इजलासले पनि सदर गरेको निवेदक कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयाे ।

माधवकुमार नेपाल लगायतका नेता अब पार्टीमा रहँदैनन्– कर्ण थापा

ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।