Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको पोखरेलको भनाइ, तीन महिनाको मिहिनेत खेर गएको टिप्पणी

काठमाडौं, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कार्यदलले बनाएको दश बुँदे प्रतिवेदनमा असहमति जनाउनुभएको छ । कार्यदल सदस्य एवं एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा

प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मत हाल्छौं–रामकुमारी झाँक्री

काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि

पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।

अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । एमाले भित्रको विवादका कारण हाल कर्णालीमा एमालेको एकल बहुमत हुँदा पनि सरकारको

सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

विज्ञप्तिमा यस्तो निर्णयले दलीय प्रणालीको आधारभूत प्रस्थापनामाथिकै प्रहार भएको जनाइएको छ । उहाँले एउटै दलका सांसद्हरु सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतान्त्रिक प्रणाीले नगर्ने समेत बताउनुभयो ।

आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षमा रहन्छौं– केपी ओली

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।

स्थायी कमिटी बैठकबाट बाहिरिए माधव पक्षका नेता, बैठक रोक्न ओलीद्वारा अस्वीकार

बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठक सुरु : वामदेव गौतम अनुपस्थित, नेपाल पक्ष कार्यदल सदस्य गए

केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।

अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट पारित, मर्यादापालक र एमाले सांसद्‍बीच धकेलाधकेल

मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।

एमाले विभाजन रोक्न खोज्दा केही दलका नेताबाट धम्कीपूर्ण फोन आयो– भीम रावल

काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ । बुधबार एक प्रेस