पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी गर्नुभयो ।
समूहगत छलफलमा उठेका विषयको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पदसहित पदाधिकारी संख्या १५ हुने जानकारी दिनुभयो । पहिले दुई उपमहासचिव पद रहेकामा अब भने एक ज
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनुहुनेछ । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान
मधेश केन्द्रीत दलहरूको व्यवहारप्रति असहमति जनाएको एमालेको नजरमा मधेश केन्द्रीत दल सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच भएको बताएको छ ।
सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उहाँले नेतृत्वको नजिक हुनेहरूले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।
‘कमरेडहरु मलाई अलिकति रुघाखोकीको कारणले प्रस्तुत गर्न समस्या भयो,’ पोखरेललाई जिम्मेवारी दिनुअघि ओलीले भन्नुभयो, ‘लामो भएको कारणले म कमरेड शंकर पोखरेललाई मेरोतर्फबाट प्रस्ताव प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु, मेरो तर्फबाट उहाँले
अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गर्नुभयो ।
पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै अध्यक्ष ओलीले ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने’ प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताउनुभयो ।
शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने छ ।