Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यक : अष्टलक्ष्मी शाक्य

काठमाडाैं ।नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताउनुभएको छ ।

संखुवासभामा नेकपा एमालेकाे अग्रता कायमै

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायमै राख्नुभएकाे छ। पछिल्लो मतपरिणाम अनुसार उहाँले १० हजार २ सय ७६ मत ल्याउँदै अग्रस्थानमा रहनुभएकाे हाे

रामेछापमा एमालेका सुजन पौडेलले कांग्रेस उम्मेदवार रामचन्द्र खड्कालाई सघाउने घोषणा

रामेछाप । नेकपा एमालेका पूर्व जिल्ला सदस्य सुजन पौडेल (रमेश बाहुन)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई सघाउने घोषणा गरेका छन्। शनिबार लिखु तामाकोशी

‘विकास र समृद्धिको एजेण्डा’ लिएर जनताको आँगनमा एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तिब्र पार्दै जनताको घरदैलोमा पुग्नुभएको छ । आसन्न

रास्वपा निर्वाचन बिथोल्न खोज्दै छः एमाले

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न

रास्वपा चुनाव भाड्न लागेको ओलीको आरोप

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा भाग लिन शनिबार

एमालेको घोषणापत्र : प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने (पूर्णपाठ)

काठमाडाैं ।नेकपा एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । एमालेले आसन्न निर्वाचलाई लक्षित गर्दै सार्वजानिक गरेको घोषणापत्रमा समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम

एमाले घोषणापत्र ‘हामी राजश्व परिचालनमा कुनै कसर बाँकी राख्दैनौं’ : डा. युवराज खतिवडा

काठमाडाैं ।नेकपा एमाले नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ । ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति

युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

निर्वाचन क्षेत्र केन्द्रीत ओलीका ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

झापा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले राजनीतिक फाइदा लिने अवस्था आएको गुनासो गर्नुभएको छ । आफू उम्मेदवार बनेको झापाको क्षेत्र नम्बर ५ केन्द्रीत