३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड

काठमाडौं । मिष्टर नेपाल वर्ल्ड २०२२ को उपाधि मोरङका २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् । उनले मिष्टर नेपालको उपाधिसँगै