Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


प्रतिनिधि सभाको बैठक : निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश हुने

काठमाडौं । प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको