Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


उद्योग-व्यवसायमा देखिएका कानूनी अवरोध हटाउने काम पहिलाे प्राथमिकतामा: मन्त्री सिन्हा

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरुलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरु हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय