Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


स्थानीय तहको मतदान सम्पन्न, उम्मेदवारको भविष्य मतपेटिकामा

काठमाडौ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो