६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


‘गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालमा सुधार आवश्यक’

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो