Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


निर्वाचन आयोगको तयारी राम्रो देखिएन : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री

चुनाव हुन्छ, हुन्छ, हुन्छ – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना नभएकोृ खण्डमा जसरी पनि चुनाव

निर्वाचन आयोगको आन्तरिक तयारी पूरा, उल्लासमय वातावरणमा जनता सहभागी हुने प्रमुखआयुक्तको विश्वास

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ । शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश

दाहाल–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजै उर्दी जारी गरेको दाहाल–नेपाल समूहले अहिले गरिरहेको केन्द्रीय कमिटी

दाहाल–नेपाल समूह : आधिकारीकता दावी गर्न विवरणसहित निर्वाचन आयोग जाँदै

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय

निर्वाचन आयोग सरकारको लाचार छायाँ !

अक्कल कुँवरकाठमाडौं । सरकारले वैशाख १७ र २७ गतेका लागि तोकेको निर्वाचनको मिति आउन साढे २ महिना पनि बाँकी छैन । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लाग्न

नेकपा र सूर्य चिन्ह नै ‘फ्रिज’ हुने विकल्पमा छलफल

काठमाडौं । निर्वाचन आयोगले नेकपा र सुर्य चिन्हसमेत फ्रिज हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई

पार्टीको विवाद टुङ्गाउन नसक्ने आयोगले निर्वाचन गराउनै सक्दैन– नेतृ भुसाल

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेताहरूले विभाजित पार्टीको आधिकारिकता विवाद टुंग्याउन नसकेको भन्दै आयोगले बैशाखमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । नेकपाको आधिकारिता सम्बन्धी विवादलाई थाँती राखेर निर्वाचनको

निर्वाचन आयोगप्रति दाहाल–नेपाल समूह रुष्ट, विवाद निरुपण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड

अक्कल कुँवरकाठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपले विभाजित नेकपाको दुवै समूहले गरेका गतिविधिलाई निर्वाचन आयोगले मान्यता दिएन । आयोगले मान्यता नदिएपछि दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको

आगामी निर्वाचनमा आचारसंहिता कडाइ गर्ने आयोगको तयारी

काठमाडौं, फागुुन २ । निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गर्ने गरी आचारसंहिता ल्याउने तयारी गरेको छ । निर्वाचन आचारसंहिता बारे आयोगले आज गरेको सर्वदलीय छलफलमा