Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


भारतको बजेट : सबैभन्दा बढी स्वास्थ्यमा, मोबाइल आयात कर बढ्यो

एजेन्सी । भारतमा आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीका बीच स्वास्थ्य बजेट १ सय ३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८