Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


निराको हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ

काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई झापाबाट पक्राउ गरेको छ । प्रहरीले झापाको धुलाबारीबाट हत्यामा संलग्न