Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको

सर्वोच्चले रोक लगाएको नागरिकता अध्यादेश राष्ट्रियसभामा पेश, रामनारायण विडारीको नियमापत्ति

सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेशको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पनि राष्ट्रियसभामा पेश गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुमति दिएपछि विडारीले नियमापत्ति जनाउनुभएको हो ।