Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


निजामती सेवामा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने

काठमाडौं । नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ । शुक्रबार ललितपुरमा सार्वजनिक भएको निजामति सेवामा समावेशिताको स्थिति न्युन रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

निजामति सेवामा आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो