Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो