Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


जनकपुरधाममा २१ जोडीको निःशुल्क विवाह

काठमाडौं । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान