Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

इलाम । इलाममा कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरीएको छ । कोरोना संक्रमितले उपचारको क्रममा एम्वुलेन्स नपाएको गुनासो बढ्दै गएपछि निःशुल्क एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।