८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


अमेरिकी राष्ट्रपति ट्रम्पको युक्रेनी समकक्षी जेलेन्स्कीलाई पत्र पठाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाउनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औंं स्वतन्त्रता दिवस अवसरमा समकक्षी जेलेन्स्कीलाई शुभकामना सन्देश