३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनक : सांसद शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य