Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


कांग्रेसले निष्काशन गरेका महामन्त्रीद्वय थापा र शर्मासहित ३ जनाको नाम वेबसाइटबाट हटायो

काठमाडौ‌ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्य समेत नरहने गरी हटाएका ३ जना पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ । कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय