Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पाँचथरमा नागरिकता र राहदानी लिने बढे

पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिक्ता र राहादानी लिनेको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा नागरिकता र राहदानी लिनेको संख्यामा दोब्बरले वृद्धि