Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने

काठमाडौं । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार