Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


चीनको वैकल्पिक नाका हुँदै करिब ४ हजार नागरिक फर्किए नेपाल

काठमाडौं। रसुवाकाे भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाका हुँदै करिब ४ हजार जना नागरिकहरु नेपाल फर्किएका छन्। अध्यागमन विभागले यहि भदौ २९ गतेसम्म ३९ सय चार