Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


ताप्लेजुङमा खोलामा बगाएर दुईको मृत्यु

ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । गएराती आएको बाढीमा परि तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको हो । गाउँपालिकाका