काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद