२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नवलपराका सीमा नाकाबाट चिनीको तस्करी बढ्यो

नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका