Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


प्रहरी महानिरीक्षकबाट इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्‍घाटन

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच परिसरमा नवनिर्मित कार्यालय