Logo १९ जेष्ठ २०८३, मंगलबार | Wed Jun 3 2026


नवदुर्गा भवानीकाे पूजा गरी चैते दशैं मनाइँदै

काठमाडौं । नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना