Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा गरी मनाइयो विश्वकर्मा पूजा

काठमाडौं । काठमाडौंको नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको