Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । बैठक शुक्रबार बिहान