Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


जेनजी विद्राेहको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला संसद भवन अगाडि प्रदर्शनी

काठमाडाैं। गत भदौ २३ गते भएको जेनजी युवा विद्राेह र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ। प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा