Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


मंगलबारको दिन भुलेर पनि नगर्नुस् यी पाँच काम

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रूर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्यधिक