Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


उज्वेकिस्तान जाने महिला राष्ट्रिय फुटबल टोलीको विदाइ

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।