Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नक्कली ‘ब्लु बुक’ बनाउने गिरोह पक्राउ

काठमाडौं, असार १५ । चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहका ४ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चागुनारायणका मधु सिलवाल र अरुण