१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ३ नेपाली र १