काठमाडौं । अभिनेत्री श्वेता खड्काले दान गर्छु भन्नेले बोलेको दान रकम दिन अनुरोध गर्नु भएको छ । आज एक अनलाइनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई लागेको ९ लाख बढी ऋणको समाचारको स्क्रिनसट,