३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


केही दिनमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरेको छ । सोमबारदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु