Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


धादिङ बस दुर्घटना अपडेट: मृतक १९ मध्ये ९ जनाको सनाखत

नवराज छत्कुली-संवाददाता धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सख्या १९ जना पुगेको छ। १९ मृतक मध्ये हालसम्म एक जना विदेशी