रस्साकस्सीका बीच एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे लिखित आह्वान गनुभयो ।