Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार नेपाल प्रहरीको काठमाडौं उपत्यका