१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


फागुन ११ गतेदेखि ‘धरान एक्स्पो’ हुने

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा यही फागुन ११ गतेदेखि धरान एक्स्पो हुने भएको छ । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा फागुन ११ देखि २० गतेसम्म धरान रंगशालामा एक्स्पो संचालन हुन