२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लगातारको बर्षाले धनगढी जलमग्न, हजारौ हेक्टर जमिन डुबानमा

कैलाली । लगातारको बर्षाका कारण सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी नै जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश