Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


तेह्रथुम, धनकुटा र संखुवासभाको सीमानामा रहेको ईन्द्रेणी झरना प्रचारप्रसार नहुँदा ओझेलमा

तेह्रथुम । तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाकाे सीमानामा रहेको इन्द्रेणी झरनामा नपुग्ने सायदै कमै मात्रमा होलान ।पर्यटकीय रुपमा प्रचुर सम्भावना भएपनि यसको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा झै परेकाे देखिन्छ