३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सोलुखुम्बुमा दोहोरो झडप हुँदा एक जनाकाे मृत्यु

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी वृद्धा महिलाको