Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे