Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । रेनशा वान्तवा राईद्वारा निर्देशित चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो