काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको