१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


भौतिक मन्त्रालयको एक वर्ष : पुँजीगत खर्चमा अग्रस्थानमा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री दाहालले २०८१

नेपाल इभी युगमा गइसक्यो : मन्त्री दाहाल

कठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने मन्त्री दाहालले महानगर

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानी जहाज विधेयक आवश्यक : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलाबारको बैठकमा विधेयकमाथिको

समयमै काम नसक्ने निर्माण कम्पनी र ठेकेदारलाई कारबाही प्रक्रिया तिब्र पारेका छौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा

निर्वाचन क्षेत्र रणनीतिक सडकहरुलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा

महाकाली नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्ध हुने प्रक्रियामा छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्ध हुने प्रक्रियामा रहेको बताउनुभएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा

अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका योजना नराखिएको

राजमार्ग निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिमका राजमार्गहरु र उत्तर दक्षिणका कोरिडोर तथा राजमार्गहरुको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौं : मन्त्री दाहाल

काठकाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री

मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै